Ratopiro Khabar

सत्य र सहि संचार

सुनको मूल्य तोलामा १ लाख १३ हजार ७००

Spread the love

 नेपाल सुनचाँदी व्यवसायी संघले आज सुनको भाउ बढेको जानकारी दिएको छ । उनीहरुले आजको बजार मूल्य तोकेका छन् र हिजोको तुलनामा आज ५०० सयले बढ्यो ।

छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम छ  भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

FINE GOLD (9999)

per 1 tola

रु ११३७००

TEJABI GOLD
per 1 tola

रु ११३१५०

SILVER
per 1 tola

रु १३९५

Leave a Reply

Your email address will not be published. Required fields are marked *