Ratopiro Khabar

सत्य र सहि संचार

नेपाली बजारमा आज शनिबार सुनको भाउले नया रेकड

Spread the love

नेपाली बजारमा आज शनिबार सुनको भाउले नया रेकड बनाएको छ । नेपाल सुनचाँदी ब्यवसायी संघका अनुसार आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेर १ लाख १७ हजार रुपैयाँ पुगेको छ भने चाँदी भने १५ ग रुपैयाँले बढेर १ हज़ार ४ सय १५ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबि सुनको  मूल्य तोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ रहेको छ । हिजो शुक्रबार छापावाल  सुनको सुनको भाउ १ लाख १६ हजार र तेजाबि सुनको  मूल्य तोलामा १ लाख १५ हजार ४ सय ५० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । संघका अनुसार हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *