Ratopiro Khabar

सत्य र सहि संचार

याद राख चोर सरकार बालेन

Spread the love

बालेनले सारकारलाई सिंहदरवारमा आगो लागाइदिने धम्की ,

यस्तो भन्छन

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

 

 

 

 

आज साँझ उनले सामाजिक सन्जालमा यो कुरा लेखेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *