Ratopiro Khabar

सत्य र सहि संचार

क्यानले टिकट बिक्रीको रकम भूकम्पपीडितलाई दिने

Spread the love

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट आएको आधा रकम भूकम्पपीडितको सहयोगमा खर्च गर्ने घोषणा गरेको छ ।

क्यानले आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगमा विनियोजन गरिने शनिबार खुलासा गरेको छ ।

बारीकोट गाउँपालिका–१ र जाजरकोटको रामिडाँडा केन्द्रविन्दुमा गएको ६.४ म्याग्नीच्युडको ठूलो संख्यामा मानवीय क्षति भएको छ ।

  आइतबार नेपाल र ओमानबीचको फाइनल खेल हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *