बालेन रिसाएको कारण त रोकेबसुत्केरी ब्यथाले च्यापेपछि ईमर्जेन्सी श्रीमतीलाई हस्पिटल लगेको गाडी ट्राफिकले रोकेर केरकार गरे तथा ड्राईभरले सबै कुरा बताउदा पनि नछोडेर अनावश्यक दुख दिएपछि बालेन शाह आक्रोशित भएका रहेछन र हस्पिटलमा बालेन पत्निले छोरीलाई जन्म दिएकी छिन् साथै बालेनको हिजो को पोस्टले सिहदरबारमा मात्रै होइन सामाजिक संजाल भरि नै आगो लागेको थियो ।








