दशैंको टीकाको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा

Spread the love

 यस पालीको दशैंको टीकाको साइत नेपाली पञ्चाङ्ग निर्णायक समितिका अनुसार दशैंको टीका ग्रहणको सबैभन्दा शुभ साइत कार्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेट जाँदा   रहेको छ ।

विधी स्थापना घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे पूजाविसर्जनरी गरि टीका ग्रहणको लागि  ११ः०२ बजे शुभ साइत रहेको जनाएको छ । समितिले कोजाग्रत पूर्णिमासम्म देवताबाट प्रसादका रूपमा टीका र आशीर्वाद लिन सकिने सल्लाह दिएको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP