अमेरिकी सेनाको १२ सदस्यीय टोली नेपालमा

Spread the love

  आज अमेरिकी सेनाको १२ सदस्यीय टोली संयुक्त अभ्यासका लागि नेपाल आउने भएका छन।नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास तालिमको ४०औँ चरण आयोजना हुन लागेको छ ।

 

 

विगतमा हुँदै आएको ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेल सैन्य  तालिम अभ्यास मा सहभागिता हुन आउन लागेको हो।ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेलको नेपाली सेना र अमेरिकी सेना बीचकोनियमित अभ्यास हो र यो २४ भदौ देखि १२ असोज सम्म नेपालमा हुने सेनाले जनाएको छ। अभ्यास तालिमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सहभागी हुनेछन् ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP