आज नेपाललाई ठुलो मौक़ा

Spread the love

“नेपाल भारत यो भिडन्त एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा  पहिलो पटक हो। नेपालले टेस्ट राष्ट्रका लागि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ  । एसिया कपको उद्घाटन खेलमा नेपालीले पहिलो पटक पाकिस्तानसँग भिडेको थिेयो l जसमा नेपाल हारेको  थियो।

र  आज भारत संग नेपाल खेल्दै छ।यदि नेपालले खेल जितेमा नेपालको यो ठुलो जित हुनेछ।

 

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP