Ratopiro Khabar

सत्य र सहि संचार

कविता : तिमि मेरा लागि

Spread the love

तिमि मेरा लागि
जुनको सितल है
अधेरीमा उज्यलो दिन
नै लाखा तारा बनि
आकाशै भरि छै
पाताल झै अडिक छै
उठाई सारा बोझ

म देख्छु
म पाउछु
तिमिमा मेरा सपना सारा
सिखर उग्लिरहेछन
मेरा आसाले पाइला पाएका छन
आटले भरोसा
आँखाले सुनैलो छितिज
मनले घाउको मलम

तिमि एक है
म पनि एक हु
र पनि
म महसुस गर्छु
ति तिम्रा नयनले मेरा भाब भनेको
ति तिम्रा ओठले मेरो लबज बोलेको
ति तिम्रा पाउले मेरो गोरेटो हिडेको
मन मन एक बनेको
तिमिमा म मिसिएको
ऐनामा आफैले आफैलाई
हेरे सरि
म आफैलाई तिमिमा देख्छू
म तिमि बनेको
म तिमि मै पुरै मिसिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *