Ratopiro Khabar

सत्य र सहि संचार

नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी दर्ता

Spread the love

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले नेपालमा   सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भ  भएको  पहिचान गरेको छ र ६ वटा कम्पनीबाट सुन तस्करी हुने गरेको पाएको छ। एसपी सञ्जयसिंह थापाले बुधबार आयोजित पत्रकार सम्मेलनमा सुन तस्करीमा ७ वटा कम्पनी खडा भएको जानकारी दिएका हुन्। उनका अनुसार

  •       कम्पनी.                        कम्पनीको मालिक

  • छुङ्गाक इलेक्ट्रिक सप्लायर्स,  लेखनाथ कार्की डोली

  • भुजेल इलेक्ट्रिक सप्लायर्स,  रामकुमार भुजेल

  • ह्वाडा इलेक्ट्रिक सप्लायर्स , कुमार बहादुर भुजेल

  • पवाटी इलेक्ट्रिक सप्लायर्स  ,रामबहादुर भुजेल

  • दोलखा इलेक्ट्रिक सप्लायर्स, विकुन्द्र भुजेल

  • रेडी ट्रेड , दिलीप भुजेल

  • सरिता सप्लायर्स,सरिता तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *