१२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय–तालिका विशेष कारणले परिवर्तन भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसबारे जाकारी आज गराएको हो। आज बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले पहिले असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा अब असोज ९ गते मंगलबार र १० गते बुधबार हुने जनकारिदिएको छ। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ।
Leave a Reply