मध्यरातमा महिलालाई खुलेआम दुव्र्यवहार गर्ने व्यक्ति युवा संघका विनोद राई भएको  पुष्टि

Spread the love

मंसिर ७  मा हुने दुर्गा प्रसाईंको अभियानलाई उपत्यकाबाहिर समर्थन गर्न आएका महिलालाई खुलेआम दुव्र्यवहार गर्ने व्यक्ति र दुर्गा प्रसाईंमाथि कालो मिसो लगाउने व्यक्ति एउटै भएको खुलेको छ । जुन  व्यक्ति युवा संघका विनोद राई भएको पुष्टि भएको छ ।

युवा सङ्गठनमा आवद्ध ती व्यक्तिले बसबाट ओर्लिएर महिलालाई दुव्र्यवहार मात्र गरेनन्, लुगा लगाउन समय नदिई मौखिक गाली पनि गरेका थिए । विनोद राई युवा सङ्गठनका सदस्य हुन् र असोज २२ गते काठमाडौंको एक होटलमा दुर्गा प्रसाईलाई कालो मासु लगाउने समूहका सदस्य थिए ।

लोकन्थलीको इन्द्रसर पार्टी प्यालेसमा राति भएको कार्यक्रममा विनोद राई र उनको समूह गएका थिए । उनीहरूले सुतिरहेका महिलाहरूलाई लुगा लगाउन  पनि समय नदिई घरजान धम्कि दिएको थियो  । घटनास्थलमा प्रहरी पुगेपछि घटनामा संलग्नहरु फरार भएका थिए ।

पुरा भिडियो तलको link ma हेर्न सकिन्छ

https://fb.watch/ototDAVf6W/

 

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP