मंसिर ७ मा हुने दुर्गा प्रसाईंको अभियानलाई उपत्यकाबाहिर समर्थन गर्न आएका महिलालाई खुलेआम दुव्र्यवहार गर्ने व्यक्ति र दुर्गा प्रसाईंमाथि कालो मिसो लगाउने व्यक्ति एउटै भएको खुलेको छ । जुन व्यक्ति युवा संघका विनोद राई भएको पुष्टि भएको छ ।
युवा सङ्गठनमा आवद्ध ती व्यक्तिले बसबाट ओर्लिएर महिलालाई दुव्र्यवहार मात्र गरेनन्, लुगा लगाउन समय नदिई मौखिक गाली पनि गरेका थिए । विनोद राई युवा सङ्गठनका सदस्य हुन् र असोज २२ गते काठमाडौंको एक होटलमा दुर्गा प्रसाईलाई कालो मासु लगाउने समूहका सदस्य थिए ।
लोकन्थलीको इन्द्रसर पार्टी प्यालेसमा राति भएको कार्यक्रममा विनोद राई र उनको समूह गएका थिए । उनीहरूले सुतिरहेका महिलाहरूलाई लुगा लगाउन पनि समय नदिई घरजान धम्कि दिएको थियो । घटनास्थलमा प्रहरी पुगेपछि घटनामा संलग्नहरु फरार भएका थिए ।
पुरा भिडियो तलको link ma हेर्न सकिन्छ
https://fb.watch/ototDAVf6W/









