एपी वान टीभीले पत्रकार भुषण दाहालको कार्यक्रम tHE bRAVO dELTA show प्रशारणमा रोक लगाएको छ। उनले आफ्नो कार्यक्रममा दुर्गा प्रसाईलाई अतिथि बनाएका थिए ।यो कार्यक्रमको पोर्मो सार्बजनिक भैसकेको थियो ।
दाहालले सामाजिक सञ्जालमार्फत् भने, “वाह! लोकतन्त्र! ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनलाई हवाला दिएर प्रसारण नगरिने रोकियो। । व्यवस्थापनको हवाला दिएर कर्मचारीले फोन गरेर कार्यक्रम रोकिएको जानकारी प्रदान गरेको उनले जानकारी दिए।
Leave a Reply