Ratopiro Khabar

सत्य र सहि संचार

एपी वान टीभीले दुर्गा प्रसाई अतिथि भएको भुषण दाहालको कार्यक्रमलाई रोक

Spread the love

एपी वान टीभीले पत्रकार भुषण दाहालको कार्यक्रम tHE bRAVO dELTA show प्रशारणमा रोक लगाएको छ। उनले आफ्नो कार्यक्रममा दुर्गा प्रसाईलाई अतिथि बनाएका थिए ।यो कार्यक्रमको पोर्मो सार्बजनिक भैसकेको थियो ।

दाहालले सामाजिक सञ्जालमार्फत् भने, “वाह! लोकतन्त्र! ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनलाई हवाला दिएर प्रसारण नगरिने रोकियो। ।  व्यवस्थापनको हवाला दिएर कर्मचारीले फोन गरेर कार्यक्रम रोकिएको जानकारी प्रदान गरेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *