“नेपाल भारत यो भिडन्त एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक हो। नेपालले टेस्ट राष्ट्रका लागि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । एसिया कपको उद्घाटन खेलमा नेपालीले पहिलो पटक पाकिस्तानसँग भिडेको थिेयो l जसमा नेपाल हारेको थियो।
र आज भारत संग नेपाल खेल्दै छ।यदि नेपालले खेल जितेमा नेपालको यो ठुलो जित हुनेछ।








