१२ को पूरक परीक्षा अब असोज ९ र १० मा l

Spread the love

१२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय–तालिका विशेष कारणले परिवर्तन भएको  छ ।

           

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसबारे जाकारी आज गराएको हो। आज  बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले   पहिले असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा अब असोज ९ गते मंगलबार र १० गते बुधबार हुने जनकारिदिएको छ। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने  छ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP