ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सबैलाई जिल्ला अदालत काठमाडौंले छाड्ने आदेश दिएको छ। १७ जानलाई धरौटीमा र एक जानलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।
Leave a Reply