छुट्ने भए सबैजाना ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका

Spread the love

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सबैलाई जिल्ला अदालत काठमाडौंले  छाड्ने आदेश दिएको छ।  १७ जानलाई धरौटीमा र एक जानलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।

 को सँग कति धरौटी माग 

  1. मीनबहादुर गुरुङ  – २ करोड ४६ लाख

  2. शिवजी भट्ट–३ लाख ३० हजार

  3. रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

  4. बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार 

  5. कलाधर देउजा –१५ लाख

  6. घमन कुमार कार्की– ७ लाख ५० हजार

  7. गोपाल कार्की –७ लाख ५० हजार 

  8. विनोद पौडेल– १५ लाख

  9. योगराज पौडेल– ७ लाख ५० हजार

  10. नारायणराज मिश्र –७ लाख ५० हजार

  11. अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार

  12. ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार 

  13. बाबुराजा महर्जन– १ लख १० हजार

  14. देवनारायण महर्जन – १ लाख १० हजार

  15. सकलानन्द महर्जन– १ लाख १० हजार 

  16. सञ्जय कुमार महर्जन– १ लाख १० हजार

  17. लोकरि घिमिरे –७ लाख ५० हजार

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP