सुन पगाल्न काठमाडौँमा २ वटा कारखाना, १० थान मेसिन प्रयोग

Spread the love

सुन तस्करहरूले हङकङबाट नेपाल भित्र्याएको तस्करीको सुनलाई काठमाडौँमा  दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ, यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग गरिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अनुसार तस्करहरूले टोखा नगरपालिका वडा नम्बर २ र काठमाडौँ महानगर –२ लाजिम्पाटमा तस्करीको सुन गाल्दै आएको फेला पारेको छ। तीनै स्थानबाट सुनका अम्खोरा, कचौराजस्ता भाडा बनाएर भारत तस्करी गर्ने गरेको अनुसन्धानबाट पनि खुलेको छ। भारत सुन तस्करी गर्न भारतीय महिलाहरूलाई प्रयोग गरिएको पनि बताइन्छ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP