विष्णु माझीले ल्याइन् नयाँ तीज गीत फेरी बजार पिट्ने पक्का

Spread the love

 विष्णु माझीले हरेक साल तीजमा गीत ल्याउने गर्छिन् र यसपलि नयाँ तीज गीत” बलमा …” बोलको ‘पुतलीको भट्टी-१९ ल्याइकि छिन्।

हरेक साल उनले तीजमा गीत ल्याउने गर्छिन् र उनका सबै तीजका गीत वर्षकै हिट गीत बन्दछन् । विष्णु माझीको तीज गीत गीत मात्र नभएर तीज गीत सिग्नेचर ब्रान्डसमेत  बनेको छ।

२०८० मा उनका कुनै पनि गीत बजार मा आपका थिएनन्।२०७९ भदौमा आएको ‘चरी जेलैमा भाग २’ उनको पछिल्लो गीत हो जुन गीत वर्षकै हिट गीत बनेको थियो।

सपना म्युजिक इण्डष्ट्रीबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ

 

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP