बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप,केही घाइते

Spread the love

बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो

झडपका कारण केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।

झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ ।

प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं समूहलाई बल्खुमा प्रदर्शनका लागि अनुमति दिएको छ ।

 

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP