Ratopiro Khabar

सत्य र सहि संचार

भोलि काठमाडौं महानगरपालिकामा ‘शोक बिदा’

Spread the love

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ ।

महानगरले महानगरपालिका र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो । मुकुन्द रिजालको उपचारकै क्रममा उनको आज बिहान निधन भएको थियो।अस्पतालले रिजालको मृत्यु निमोनियाका कारण भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *