काठमाडौं महानगरका चर्चित वडाध्यक्ष मुकुन्दको निधन

Spread the love

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन आज भएको  छ।

 डेंगु संक्रमित थिए।उनको उपचार ग्राण्डी अस्पतालमा भईरहेको थियो र उपचारकै क्रममा उनको आज बिहान निधन भएको हो ।

उनी  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति समेत थिए ।काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा  आज बिहान ११ बजे मुकुन्द रिजाल प्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ जानकारि दिएको छ

 

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP