Ratopiro Khabar

सत्य र सहि संचार

एकैसाथ ४० उपसचिवको सरुवा

Spread the love

गृह मन्त्रालयले तोकिएको मापदण्ड अनुसार ४० उपसचिवको  सरुवा गर्न आदेश जारी गरेको छ ।गृह मन्त्रालयको मिति २०८०/०७/१६ निर्णय  पालना गर्दै नियमावली बमोजिम  सरुवाका लागि निवेदन दिएका राजपात्र श्रेणीका कर्मचारीको दोस्रो श्रेणीका ४० जनालाई सरुवा गरेको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी र विभिन्न विभागमा जिम्मेवारी दिइएको छ

सरुवाहुने ४० उपसचिवको नाम

List-cdos.doc.saruwapdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *