Ratopiro Khabar

सत्य र सहि संचार

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु

Spread the love

रुसी सेनामा भर्ती भएका नेपाली  मध्य अहिले सम्म  ६ जना नेपालीको मृत्यु भए छ।मृत्यु हुनेमा गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई पोखरा, स्याङ्जाका पितम कार्की, दोलखाका राज कुमार रोका र इलामका गंगाराज मोक्तानको  रहेका छन। युक्रेनसँग लडाइँमा उनिहरु मारिएका हुन।

यि घटना पछी  नेपाल सरकारले  नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपालीलाई भर्ना गरेको भए त्यस्ता नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन अनुरोध गर्दै कुटनीतिक नोट समेत पठाएको छ।यसअघि नेपालवाट वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिक महिनामा व्यक्तिगत र संस्थागत रूपमा श्रम स्वीकृति लिएर ४२ जना नेपाली रूस गएका छन् । जसमा २७ जना संस्थागत रूपमा र १५ जना व्यक्तिगत श्रम स्वीकृति लिएका थिए ।त्येस्तै असोज महिनामा ४१ जनाले श्रम स्वीकृति लिएर रूस गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *