पूर्व राउटे प्रमुख महिनबहादुर शाहीको ६६ वर्षको उमेरमा निधन

Spread the love

पूर्व राउटे प्रमुख महिनबहादुर शाहीको निधन भएको छ । आइतबार बिहान ३ बजे करिब ६६ वर्षको उमेरमा राउटे बस्तीमा उनको निधन भएको सो क्षेत्रको  शिक्षकका रुपमा कार्यरत लालबहादुर खत्रीले जानकारी दिए ।

महिन केही समयदेखि असहज रोगबाट पीडित थिए । दुर्भाग्यवश, उनले आफ्ना सबै १८ सन्तान गुमाए। १ वर्षअघि आगलागीमा परेर छोराको मृत्यु भएपछि उनी शोकमा थिए । उनका अब श्रीमती र २ जना बुहारी छन् । उहाँका श्रीमती र दुई छोरी छन् ।

हाल शाही परिवार दैलेखको भैरवी गाउँपालिका–३ छमखोलमामा बस्दै आएका छन् । कुनै समय ठूलो परिवारको शाही वंशमा अहिले जम्मा १४१ सदस्य छन् ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP