नेपाल कम्युनिष्ट पार्टी एमाले (नेकपा) का उपाध्यक्ष तथा संविधानसभाका पूर्वसभामुख सुवास नेम्वाङको निधन भएको छ ।
हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेकपाका नेता खिमलाल भट्टराईले जानकारी दिए ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो ।
उनको बालुवाटार निवासमा हृदयाघात भएपछि परिवार र स्वास्थ्यकर्मीको प्रयासका मा त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। नेम्बाङ ऐमालेको राम्रो नेता मा मानिन्छा् अ
घिल्लो मंसिरमा इलाम–२ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए भने उनी नेकपा संसदीय दलको उपनेतासमेत थिए ।
Leave a Reply