नेपाली कांग्रेसका सरकारमा सहभागि मुख्खे दल हो तर कांग्रेसकै भ्रातृ संस्था तरुण दलले आज गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि भएको आक्रमणको विरोधमा तरुण दलले आज काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै गृहमन्त्रीले घटनाको जिम्मा लिनु पर्ने र राजीनामा दिनु पर्ने बताएको हो ।









