Skip to content

आन्दोलनरत शिक्षका मागहरू
# अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरिनुपर्ने
# स्थायी शिक्षकहरूलाई आवधिक बढुवा पर्नुपर्ने
# बालविकासका शिक्षकको तलब वृद्धि दरबन्दी बढाउनुपर्ने
# विद्यालय कर्मचारीलाई दरबन्दीको सिर्जना स्थायी गर्नुपर्ने
# ४ चैत ०७५ यता भर्ना भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने
# शिक्षकलाई विभागीय कारबाही गर्ने जिम्मा प्रदेश निर्देशनालयलाई दिनुपर्ने
# सरूवा बढुवाको जिम्मा स्थानीय तहलाई दिन नहुने
# प्रा.वि.मा स्तातक तह र मा.वि.मा स्नाकोत्तर तहले मात्रै पढाउनुपर्ने नियम हटाउनुपर्ने
# सबै तहको सरुवा पालिकाले गर्न नहुने
# ट्रेड युनियनको अधिकार कटौती गर्न नहुने
Leave a Reply