Ratopiro Khabar

सत्य र सहि संचार

बिहानै भूकम्पको धक्का ,केन्द्र धादिङ

Spread the love

 काठमाडौंमा  आज बिहानै आइतबार  भूकम्पको धक्का दिएको  छ। बिहान ७ बजेर ३९ मिनेटमा धादिङको केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयो । धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको   कोइरालाले जानकारी दिए । “यो नयाँ भूकम्प होइन र परकम्प हो।”

बझाङ क्षेत्रमा पछिल्लो समय पटक पटक भूकम्प गएको थियो । आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन लगायत जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *