नेपालकी गायिका मेनुका पौडेलले आहिले इन्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी छिन् गायिका मेनुका पौडेलले बलिउड सिनेमा ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का लागि गीत गाउने मौका पाएको जानकारि दिएको थियो।‘सालार’ सिनेमाका यहि आउदो शुक्रबार २२ डिसेम्बरमा रिलिज हुदैछ।
‘सालार’ सिनेमाका लागि गीत गाउने मौका पाउनु आफ्ना लागि जिन्दगीकै टर्निङ पोइन्ट भएको उनले बताएकी छन् । उनको यो पहिलो प्लेब्याक सिङगिङ हो । यो जानकारी गराएपछि मेनुकाको सम्मानमा इन्डियन आइडलको स्टेजमा निर्णायकले उठेर सम्मान गरेका थिए ।
सलार भाग १ एउटा भारतीय तेलुगु-भाषाको एपिक एक्शन थ्रिलर फिल्म हो जसले धेरै चर्चा पाएको छ। प्रशान्त नील द्वारा निर्देशित प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, र जगपति बाबु जस्ता ठुला कलाकार छन। जुन सिनेमा ४ सय करोडमा निर्माण भएको ठुलो सिनेका हो।
भिडियो समाचारको लागि लिंकमा click गर्नुहोस
https://youtu.be/bGeKh1RoUxM
Leave a Reply