Ratopiro Khabar

सत्य र सहि संचार

नेपालकी गायिका मेनुका पौडेलले गाएको भारतीय चलचित्र ‘सालार’ को गीत सार्वजनिक

Spread the love

 नेपालकी गायिका मेनुका पौडेलले गाएको भारतीय चलचित्र ‘सालार’ को गीत सार्वजनिक गरिएको छ । ‘सुरज ही छाव बान्के’ बोलको गीत युट्युबमार्फत आज सार्वजनिक गरिएको हो । यस गीतलाई रवि बासरुरले निर्देशन गरेका हुन् भने यसमा शब्द रिया मुखर्जीको रहेको छ ।

प्रभासको मुख्य भूमिका रहेको यो चलचित्रलाई केजीएफका निर्देशक प्रशान्त निलले निर्देशन गरेका हुन् । यो चलचित्र डिसेम्बर २२ मा रिलिज हुँदैछ ।

पुरा गित यो लिंक मा छ

https://www.youtube.com/watch?v=BiVhDSVq43g

Leave a Reply

Your email address will not be published. Required fields are marked *