Ratopiro Khabar

सत्य र सहि संचार

आज सपनाको दिन: देसाई

Spread the love

नेपालका प्रशिक्षक मोन्टी देसाईले आज  सारा नेपालिको सपनाको दिन हो भनेका छन । आज विषेश भिडियो live मा कुरा गर्दै यो कुरा भनेका हुन । प्रशिक्षक मोन्टी देसाईले यसअघिको नेपाली क्रिकेटको पुरानो पुस्ताले आफ्नो टोलीले ठुला टेस्ट खेल्न राष्ट्रसँग खेल्ने सपना देखेको बताउँदै अहिले आएर सपना पुरा भएको बताएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *