भरत मा हुने जी- २० शिखरमा चीन र रुसका राष्ट्रपति नआउने भरत चिन्तित्

Spread the love

भरतमा यही सेप्टेम्बर ९ र १० मा हुने जी- २० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपति नआउने भएका छन् । भारतले यसको आयोजना गर्दे छ। भारतलाई यसले ठुलो झट्का लागेको छ। यसले भारत लगाएत G-20″ देशहरू चिन्तित बनेका छन्।

G-20″ देशहरू विश्वको हरितगृह ग्यासको वितरण नियन्त्रण गर्न र जलवायु परिवर्तनसँग सम्झौता गर्ने अन्तर्राष्ट्रिय मञ्च हो। यो फोरम विश्वका २० प्रमुख आर्थिक मुद्राहरू मिलेर बनेको छ र यसको मुख्य उद्देश्य जलवायु परिवर्तनसँग सम्बन्धित नीतिहरू बनाउने र व्याख्या गर्नु हो। G-20 सदस्य राष्ट्रहरूमा विश्वको सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण आर्थिक मुद्राहरू समावेश छन् र तिनीहरूका निर्णयहरूले विश्वव्यापी प्रभाव पार्दछ।

जी- २० सम्मेलनमा सहभागी सम्पूर्ण राष्ट्रलाई मिलाएर संयुक्त वक्तव्य जारी गर्ने भारतको तयारी थियो। आफ्नो अध्यक्षतामा हुने यो सम्मेलनमा भारत विश्व समुदायलाई सहमतिमा ल्याएर आफु अब्बल साबित हुन चाहाना थियो तर यो चाहना चीन र रुसका कारणले असम्भव देखिएको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP