Ratopiro Khabar

सत्य र सहि संचार

तातोपानी नाका आजदेखि खुला

Spread the love

चीनसँगको उत्तरी नाका तातोपानी नाका आजदेखि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।

२०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो र आज बाट खुला भटको छ॥

बन्द ताताेपानी नाका खुलाउने काम कहिलेबाट शुरु हुन्छ  ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *