क्रिकेट हेर्न वीरगञ्ज महानगरले दियो सार्वजनिक विदा

Spread the love

वीरगन्ज महानगरपालिकाले एसिया कप २०२३ अन्तर्गत भइरहेको नेपाल र भारतबीचको क्रिकेट प्रतिस्पर्धा हेर्नका निमित्त वीरगन्ज महानगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा दिउँसो २ बजेदेखि बन्द गर्ने जनाएको छ।
महानगरका अधिकृत हरि राउतले क्रिकेट हेर्नकै लागि महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने सूचना जारी गरेका हुन्।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP